अन्तर्वाता / विचार

माफियाले थापेको एम्बुस् हो कोरोना

अविनाश रेग्मी– विश्व नै कोरोना भाइरस (कोभिड्-१९) को तथाकथित माहामारीबाट आक्रान्त बनेको छ । एकातिर यसलाई माहामारीको रूपमा फैलाईएको छ भने अर्को तिर यसलाई सामान्य रुघा खोकि (फ्लु) भनेर ब्याख्या पनि गरिएको छ । ४० बर्ष अघि अमेरिकी पुस्तकहरुमा सन् २०२० को माहामारीको बिषयमा लेखिनु, सन् २०१५ मा CIA ले अमेरिकि राष्ट्रपतिलाई २०२० को माहामारीको […]

लकडाउन पछिकाे विद्यालय शिक्षा

संजय कुमार शर्मा– नयाँ शैक्षिकसत्र २०७७अारम्भ भएकाे दुई महिना पछि असार १ गतेदेखि विद्यालय खुल्दै छ, प्रशासनिक कार्यका लागि विशेष गरि सामाजिक/भाैतिक दुरी पालना गर्दै भर्ना तथा पाठ्यपुस्तक वितरण काेभिडकाे अवस्थामा शैक्षिक याेजना निर्माण कार्यान्वयन विद्यार्थी सम्बन्ध , उपलब्धि लेखाजाेखा अादि विषयबस्तुबारे गहन अध्ययन तथा प्रतिबद्धतालेनै शिक्षा अगाडि बढन सक्छ जस्काे जिम्मेवारी शिक्षककाे काधमा अाएकाे […]

युद्ध निम्त्याउने सम्झौता

अविनाश रेग्मी- अहिले नेपालमा सर्वाधिक चर्चामा रहेको Millennium challenge corporation [MCC] गरिब राष्ट्र र धनि राष्ट्रको खाडल पुर्नका निम्ति ल्याइएको अवधारणाका साथै गरिब राष्ट्रलाई समृद्ध राष्ट्रले विश्व शान्तिमा टेवा पुर्याउने उद्देश्यले दिने अनुदान हो । अहिले व्याप्त उब्जेका प्रश्न एंव द्धिविधाहरु मध्य प्रथम सुचिमा देखिएको शंका इण्डो प्यासेफिक रणनीति, संग एम सिसि सम्बन्धित छ या […]

रमजान महिनाको मह्तव र यसको ब्रत

रमजान मुस्लिम समुदायको एक महत्वपुर्ण र महान पर्व हो । यो पर्व एक महिनाको बर्त बसेर मनाईने गरिन्छ । रमजानको शुरुवात आरबी क्लेण्डर अनुसार २ हिजरीबाट भएको हो । रमजान अरबी महिनाको ९ नांै महिनाको नाम हो जुन महिनाभरि मुस्लिम समुदाय बर्त (रोजा) बसेर रमजान पर्व मनाउने गर्दछन् । रमजान महिनाको वर्त (रोजा) ईस्लाम धर्मका […]

लकडाउन र रमजान

माेहम्मद इजहार शेष– अरबी हिज्री पात्रोको नवौं महिना हो रमजान । यसै महिनामा विश्वभरका मुस्लिम समुदाय रोजा (ब्रत) बस्दछन् । धार्मिक उत्सव जस्तै मानिने यो एक महिने ब्रत यस वर्ष कोरोना महामारीले विश्व नै अस्तब्यस्त भएको बेला परेको छ । पश्चिमि मुलुकहरुमा रमजान शुक्रबारदेखि सुरु भएको छ भने नेपाल र भारत सहितका अन्य मुलुकमा अाज […]

कस्तो शासन हो यो ?

श्रीकृष्ण अनिरुद्ध गौतम सर्वप्रथम निम्नलिखित परिदृश्य हेर्नुहोस् । त्यसपछि तत्कालै केही गर्न नसके पनि अनुमानसम्म गर्न सकिन्छ, देश कता जाँदैछ ।  रेशम चौधरी थुनामा छन् । तर उनलाई संसद सदस्यको सपथ ग्रहण गराइएको छ । उनी थुनाभित्रका संसद सदस्य भएका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहार काण्डको अभियोग लागेर जेलमा छन् । उनीमाथि मुद्दा चलिरहेको छ । हाल नेकपा, पूर्वमाओवादी नेता […]

छाउपडीको गडबडी

सामाजिक कलंक भनिने छाउपडी प्रथा अन्त्य गर्न रूपान्तरणकारी कदम भन्दै छाउघर (गोठहरू) भत्काइँदैछन्। छाउपडी उन्मूलन कानुन कार्यान्वयनको दबावका कारण सरकारी संयन्त्रले छाउगोठप्रति कठोर कदम चालिरहेको छ। बलपूर्वक छाउगोठ भत्काएर समस्याको हल खोज्ने प्रयासले केही प्रश्न जन्माएको छ। कानुन हुँदाहुँदै किन आफैं जबर्जस्ती भत्काउन परेको? पछिल्लो महिनावारीसम्म यही छाउगोठमा बसेका ती महिला एकाएक अब घर पस्न […]

डेंगु नियन्त्रणका १० सूत्र

१. डेंगु प्रकृतिक संक्रमण हुने एक प्रकारको भाइरल हो। एडिस एजिप्टाइ नामक पोथी लामखुट्टेको र्‍यालग्रन्थीमा रहेको भाइरसयुक्त लामखुट्टेले टोकेमा अथवा डेंगु  संक्रमित  एक  बिरामीलाई लामखुट्टेले टोकेर अर्को निरोगी व्यक्तिलाई टोकी डेङ्गु ज्वरो सर्न सक्छ। त्यसकारण लामखुट्टेको टोकाइबाट जोगिनु यसको उत्तम हुन्छ। २. डेंगु भाइरल प्रकृतिक रोग भएकाले यसको कुनै पनि  निश्चित उपचार हुँदैन। यो रोगको […]

बीपीका केही महत्त्वपूर्ण र सान्दर्भिक पक्ष

लोकनारायण सुवेदी काठमाडाै, २५ भदाै । ‘ठूलो मान्छे होइन, असल मान्छे होऊ’ भन्ने बीपीको मान्यता अत्यन्तै मननीय छ । देशमा राजनीतिक परिवर्तनपछि जसरी बीपीले पार्टी र सत्तालाई सुकिलामुकिला अवसरवादीले कब्जा गर्ने र इमान्दार पाखा पर्ने खतरा रहन्छ भन्ने औंल्याएका थिए, त्यो तीतो सत्यको अनुभव आज पनि तीब्ररुपमा भइरहेको छ । नेपालको पहिलो जननिर्वाचित राजनेता बीपी जन्मेको […]

किन बढ्दैछन् आत्महत्या ?

डा. गंगा पाठक— नेपालमा पछिल्लो समयमा दैनिकजसो आत्महत्याका घटना सार्वजनिक भइरहेका छन् । पछिल्लो समय दैनिक १५ जनासम्मले आत्महत्या गरेको तथ्यांक नै सार्वजनिक भएको छ । आखिर किन यस्तो भइरहेको छ ? यसको अर्थ हो, मानिसहरु एक्लोपन महसुस गरिरहेका छन् । त्यही एक्लोपनले गर्दा मानिस आत्महत्या जस्तो गलत बाटो रोज्न लागिपरेका छन् । हामीले समाजमा […]