भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नजिक

काठमाडौं, १ भदाै । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ । 

कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६३ हजार ४९० संक्रमित थपिएका छन् । सोही अवधीमा ९४४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

Related articles

खेलाडी,रामग्राम मेयर कप जिते तर पुरस्कार पाएनन्

परासी, २३ असोज । रामग्राम मेयर कप जितेको बर्ष दिन वितिसक्दा पनि पुरस्कार नपाएको खेलाडीहरुले गुनासो गरेका छन् । गत आ.व.मा भएको रामग्राम मेयर कपका बिजेता खेलाडीहरुले घोषित पुरस्कार रकम नपाएपछि खेलाडीहरु रामग्राम नगरपालिकाका उप–मेयर रम्भा कुँवरलाई गुनासो गरेका हुन् । नगरपालिकाले गतबर्ष फुटबल खेललाई मेयर कपको रुपमा घोषणा गरि रामग्राम १२ पचगाँवा स्थित खेल […]

कुवेतबाट आएका ९ जनालाई नेपाली सेनाले क्वारेन्टाईन पठायो

परासी, ३० जेठ । कालीध्वज गण परासीले कुबेतबाट आएका ९ जनालाई सम्बन्धित पालिकाको क्वारेन्टाईनमा पठाएको छ । पश्चिम नवलपरासीको परासी स्थित रहेको नेपाली सेनाको कालीध्वन गणले कुवेतबाट आएका ९ जना नेपाली कामदारलाई सामान्वय स्वास्थ्य परिक्षण गरि उनीहरुलाई सम्बन्धित गाउँ÷नगर पालिकालिकालाइ बुझाएको हो । सेनाले तेस्रो मुलकबाट आएकाहरुलाई सम्बन्धित पालिकाहरुको जिम्मा लगाउन नेपाली सेनाको जिम्मेवारीमा बर्दघाट […]