भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नजिक

0
846

काठमाडौं, १ भदाै । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ । 

कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६३ हजार ४९० संक्रमित थपिएका छन् । सोही अवधीमा ९४४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here