खाडी मुलुक लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

0
129

काठमाडौ, २३ साउन । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरुलाई आज काठमाडौ ल्याईदै छ। @#श्रोत अनलाइन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here