-ज्ञानेश्वर सहानी- परासी / कात्तिक ३० । पश्चिम नवलपरासीको सुस्ता गाउँ पालिका वडा नम्बर ३ को मर्चवार गाउँ बाट नारायणी नदीमा नदीजन्य पदार्थ चोरी निकासी गर्दै ५ बाट गाडी सहित रामनगर बाट १०० के जि कुकुरा नेपाल प्रहरी ले समातेको छ। नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ मा पर्ने नारायणी नदीमा नदीजन्य पदार्थको चोरी निकासी गर्न करम मा ईलाका प्रहरी कार्यालय बेलाटारीले ५ बाट गाडी समातेको छ।
चोरी निकासी गर्न करममा लु ३ त ४५६०, लु २ त ६४५९, लु २त २७०७, लु ४ त २२१५ नम्बर को ४ बाट गाडी सहित ५ बाट टालि समातेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्याम प्रकाश यादवले बताउनु भएको छ । नारायणी नदीमा नदी जन्य पदार्थ चोरी निकासी हुन थालेपछि नेपाल प्रहरी एक्सनमा आएको ईलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ ।