महलपोखरीको विकासमा सुनवल नगरपालिकाकाे चाँसाे

0
423

परासी, १० भदाै । सुनवल नगरपालिकाको एतिहासिक महलपोखरीको विकास गर्न पालिका लागी परेको छ । नगरपालिका नगर प्रमुख बिमला अर्यालले सुनवल नगरपालिकालाई पर्यटनको गन्तब्यको रुपमा विकास गर्न महलपोखरी सहित, हिलपार्क, बाबागोरिया, तरगौली ताल, कृष्णधाम लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्न पालिका लागी परेको बताउनु भयो । नगर प्रमुख अर्यालले महलपोखरीलाई कसरी विकास गर्ने विषयमा आफनो धारणा व्यक्त गर्दै ।

महलपाेखरीकाे विकासकाे सन्दर्भमा अाफनाे धारणा राख्दै नगर प्रमुख बिमला अर्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here