वर्षभर दिने बिदा राजपत्रमा प्रकाशित गर्ने सरकारको निर्णय

0
190

काठमाडौँ, ८ फागुन। सरकारले वर्षभर दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ सालमा दिइने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । बैठकले विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here