७ महिनामा झन्डै १५ अर्बको ईभी आयात

0
193

काठमाडौं, ८ फागुन। नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब १५ अर्ब रुपैयाँ बराबर विद्युतीय सवारीसाधन (ईभी) आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालले १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २ सय ५६ युनिट ईभी आयात गरेको हो । नेपालले ईभी आयात गरेको ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालले चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभी आयात गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here