समाचार

बिप्लव निकट युवा संगठन नेपालले तीन बुद्दे माग सहित बुझायो ज्ञापनपत्र

परासी, भदौ ३० ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संगठनले ३ बुद्दे माग सहित ज्ञापनपत्र बुझाएको हो। युवा संगठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच गत २०७७ फाल्गुन २१ गते भएको तीन बुद्दे सहमति कार्यनयनको माग गर्दै सहायक सिडियो जोरा सिंह माझी मार्फत […]

मदरसा मदिनतुल ओलुमद्धारा एसईई उत्तिर्णलाई शैक्षिक प्रमाणपत्र वितरण : याे मदरसा कक्षा १० सम्म अनुमति पाउने नेपालकै पहिलो

परासी, २८ भदौ । मदरसा मदिनतुल ओलुम नवलपरासीले कक्षा १० पास भएका ११ जना छात्राहरुलाई शैक्षिक प्रमाण पत्र वितरण गरेको छ । नेपालकै पहिलो कक्षा १० सम्म मान्यता प्राप्त उक्त मदरसाबाट एस ई ई पास गरेका ११ जना छात्राहरुलाई सोमबार एक कार्यक्रम बिच मार्कशिट र शैक्षिक सामाग्रीहरु वितरण गरेको हो । मदरसा मुस्लिम समुदायको उर्दुअरबी, […]

पाल्हिनन्दन गाउँपालिकाले मर्मत गर्न थाल्यो लोहरौली- गेरमा सडक खण्ड : ग्रावेल खसालेर खाल्डाखुल्डी पुरिदै

परासी,२६ भदौ । पश्चिम नवलपरासी जिल्ला काे पाल्हीनन्दन गाउँपालिका काे लोहराैली देखि गेरमा सिमानाका सम्म जाेड्ने लगभग ७ किलोमिटर सडक मा खाल्डाखुल्डी भएको सडक मा ग्रबेल खसाल्ने काम सुरु गएको छ । परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटाे रिक्सा , माेटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि […]

युनाइटेड मिसन टु नेपालद्वारा सरावलकाे मधवलियामा १४८ घर परिवारलाई राहत बितरण

परासी ,२२ भदौ । पlश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ६ मधवलियामा बाढी प्रभावित घर परिवारलाई राहत बितरण गरिएको छ । युनाइटेड मिसन टु नेपाल नवलपरासी कष्टकरद्वारा अबिरल बर्षाकाे कारण सरावल गाउँपालिका वडा नं. ६ मधवलियाका डुबानमा परी खेतबारी नष्ट भएको र बाढी प्रभावित बिपन्न १४८ जना घर परिवारलाई राहत प्रदान गरिएको हाे । बाढी […]

बाढीबाट सजक र सुरक्षित रहन सरावल गाउँपालिका बासिहरुलाई अध्यक्ष चाैधरीकाे अनुरोध

परासी ,१३ भदौ । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा बाढीबाट खतरा बढ्दै गरेको छ । पालिका भित्रका विभिन्न वडाहरुमा भुभाग सहित केहि घरहरू विस्थापित भएका छन ।अविरल बर्षाले पालिका भित्रका केही भुभाग डुबान र घरहरु विस्थापित भएर क्षति समेत भएको छ । अझ बाढिले घर विस्थापित हुनुका साथै खतरा र समस्या बढ्दै गएको छ । बर्सेनि […]

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री यादवद्धारा बाढिप्रभावित क्षेत्र अवालेकन

जितेन्द्र गुप्ता– परासी, ५ भदौ । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले नवलपरासीको बाढि प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री यादवले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा १ शंकरपुर, वडा २ मुडेरा, सरावल गाउँपालका वडा ६ र ७ को बाढि प्रभावित क्षेत्रको अवलोकन गरेका हुन । मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै झरही […]

वृत्ति परामर्शको भुमिका अहम छ : अध्यक्ष राधेश्याम चौधरी

सरावल, २ भदौ । सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले विद्यार्थीहरुलाई वृति परामर्श आवश्यक रहेकोमा जोड दिनुभएको छ । एस.ई.ई उत्र्तिर्ण विद्यार्थीहरुका लागि सरावल गाउँपालिकाले सञ्चालन गरेको वृत्ति परामर्श कार्यक्रम समापनमा बोल्दै अध्यक्ष चौधरीले यस्ता कार्यक्रमले प्रयाप्त जानकारी दिई आफ्नो क्षमता र उद्धेश्य अनुसार अध्ययन गर्न सहज हुनभन्दै यसको आवश्यक्ता महत्वपुर्ण रहेको बताउनु भएको हो । […]

१० बर्ष कैद सजाय पाएको अभियुक्त ३ बर्षपछि पक्राउ

परासी, ३१ साउन । नवलपरासी प्रहरीले ३ बर्षदखि फरार रहेको एक अभियुक्तलाई पक्राउ गरेको छ । लागु औषध मुद्दामा १० बर्ष १ महिना ८ दिन कैद सजाय र १ लाख जरिवाना तोकिएको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ३ बस्ने २२ बर्षिय ईन्द्रजित बिनलाई जिल्ला अदालत नवलपरासीले २०७५÷२÷३० गते […]

सरावल गाउँपालिकाले एस.ई.ई पासका गरेका विद्यार्थीहरुलाई वृत्ति (कैरियर) परामर्श गर्दै

परासी, २८ साउन । सरावल–सरावल गाउँपालिकाले एस.ई.ई उत्र्तिर्ण विद्यार्थीहरुलाई वृत्ति (कैरियर) परामर्श कार्यक्रम सुरु गरेको छ । एस.ई.ई पछिको उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरुलाई प्राय सबै संकायबारे विस्तृत प्रशिक्षण दिदै कार्यक्रम संचालन भएको हो । एस.ई.ई पछि रोजिने विभिन्न विषयबारे विद्यार्थीहरुलाई प्रयाप्त जानकारी नहुदा आफ्नो क्षमता र उद्धेश्य अनुसार अध्ययन गर्न नसकेकोले उनिहरुलाई परामर्श कार्यक्रम सुरु […]

जसपा नवलपरासीकाे अगुवा कार्यकर्ता भेला बेलाटारीमा सम्पन्न

परासी २७ साउन । जनता समाजबादी पार्टी नेपालको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी नेपाल प्रतापपुर गाउँकमिटी र सुस्ता गाउँकमिटीको संयुक्त आयोजनमा आज अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम प्रतापपुर गाउँपालिकाको त्रिभुवन क्याम्पस बेलाटारी सम्पन्न भएको हो । जसपा नेपालका प्रदेश क्षेत्र नंका क्षेत्रिय अध्यक्ष असरफ […]