आर्थिक

प्रहरीद्वारा २ लाख ८४ हजारको मालसामान बरामद

🔹संजय कुशवाहा- परासी, २५ साउन । पश्चिम नवलपरासी जिल्लाकाे विभिन्न ठाउबाट २ लाख ८४ हजार २ सय मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रण गरेको छ । पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्शिपुरबाट आईतवार विहान सिमा प्रहरी चौकी महेशपुरले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउदै गरेको साडी , कुर्ता ,सुलवार लगायत विभिन्न किसिमको कपडा ,मोटरसाइकल तथा […]

शसस्त्र प्रहरीले ढाई करोडको मालसमान बरामद गरि भन्सारलाई बुझायो

परासी, १४ श्रावण । शसस्त्र प्रहरी बल नेपाल नवलपरासीले एकबर्षमा करिब ढाई करोड मुल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रुपमा भैरहेको चोरी तस्करीका २ करोड ४६ लाख मुल्य बराबरको विभिन्न सर–सामान बरामद गरि महेसपुर भन्सार कार्यालयलाई बुझाइएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरले गणबाट खटाईने […]

महेशपुर भन्सारको राजस्व जम्मा १३ करोड : लक्ष्य अनुसार उठेन राजस्व

परासी, १२ श्रावण । नवलपरासीको महेशपुर भनसार कार्यालयको राजस्व लक्ष्य वर्षेनी घट्दै गएको छ । महेशपुर छोटी भन्सार कार्यालयबाट मूल भन्सारमा स्तरउन्नती  भएपनि राजस्व भने लक्ष्य अनुसार उठन सकिरहेको छैन । महेशपुर भन्सार कार्यालय वि.स. २०७५ श्रावण १ गतेदेखि मूल भन्सारमा स्तर उन्नती भएको थियो । मुल भन्सार घोषणा भएको पहिलो वर्ष कार्यालयले जम्मा १५ […]

नवलपरासीमा प्रहरीद्धारा १ लाख ९० हजार मुल्य बराबरको सर–सामान बरामद

परासी, ४ श्रावण । नेपाल प्रहरीले नवलपरासीको सिमावर्ति क्षेत्रबाट १ लाख ९० हजार ५ सय मुल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ । प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खशी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त ६ वटा खशी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद ९० […]

नवलपरासीको ३२ विगाहा जग्गा विक्रीमा भ्रष्टाचार गरेको १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरः नक्कली जग्गाधनी खडा गरेकाे खुलासा

काडठमाडाै, ३१ असार । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध पाँच कराेड पाँच लाख ४२ हजारकाे भ्रस्टाचार मुद्दा चलाएकाे छ। अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार​, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी,  रमेशमान श्रेष्ठ,  तत्कालीन गाविस सचिवहरु नन्दलाल दास,  बुद्धिसागर सुवेदी,  नन्दलाल कुम्हाल कोहार, […]

महालक्ष्मी बहुउद्देश्यीय सहकारीमा साढे ३ लाख चोरी

संजय कुशवाहा परासी असार २७। पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न.५ बसहियामा अस्थित रहेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था कार्यालयमा चोरी भएको छ ।शुक्रबार राति ताल्चा फोडेर सहकारी बाट नगद ३ लाख ५० हजार रुपैंया चोरी भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ ।घटना बारे अनुसन्धान भईरहेको र चोरको खोजी कार्य जारी रहेको प्रहरीले बताएको […]

सरावल गाउँपालिकाद्वारा ५३ करोड ९० लाखको बजेट प्रस्तुत

परासी,१६ असार। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको छैठौ गाउसभा सम्पन्न भएको छ । सरावल गाउँपालिकाका अध्यक्ष तथा छैठौं गाउँसभाका सभाध्यक्ष राधेश्याम चाैधरीकाे सभाध्यक्षतामा सभाको उद्घाटन शत्रमै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियाे। सभामा ५३ करोड ९० लाख बराबरको बार्षिक बजेट वक्तब्य गाउँपालिका उपाध्यक्ष उत्तमा रायले प्रस्तुत गर्नुभएको हाे । जसअन्तर्गत चालू […]

नवलपरासीको ७ वटै पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख : कुन पालिकाको कति?

परासी, १२ असार । पश्चिम नवलपरासीको ७ वटै स्थानिय तहकोे कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ । जिल्लाको यि ७ वटै स्थानिय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख […]

रामग्राम नगरपालिकाद्धारा ८० करोड ५२ लाखकाे बजेट प्रस्तुत

परासी, ११ असार । रामग्राम नगरपालिकाले आगामी बर्ष २०७७/०७८ का लागि कुल ८० करोड ५२ लाख ५६ हजार २ सय रुपैयाको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न नगरको छैठांै नगरसभामा नगर उप प्रमुख रम्भा कुँवरले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । बजेट निर्माणमा नगरपालिकाकाले क्रोना रोकथाम तथा […]

सुनवल नगरपालिकाको कुल बजेट ७६ करोड ३३ लाख

परासी, १० असार । नवलपरासीको सुनवल नगरपालिकाले आगामी बर्षका लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७÷०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैया अनुमान गरिएको सभामा प्रस्तुत […]