Banner News

दलहरु भौगोलिक पुर्न संरचनामा व्यापक ध्यान दिए तर राज्य पुर्न संरचनामा खासै ध्यान दिनन् : मन्त्री ह्देश त्रिपाठी

परासी, १० मंसिर । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्देश त्रिपाठीले, यहाँका राजनितिक दलहरुले भौगोलिक पुर्न संरचनामा ब्यापक ध्यान दिए तर राज्य पुर्न संरचनामा ध्यान नदिएकाले देश समृद्धिको बाटामो गति लिन नसकेको दुख व्यक्त गरेका छन् ।मन्त्री त्रिपाठीले, देशमा व्यक्तित्व बहसले राजनितिक तथा बैचारिक बहस सुन्यमा झरेकोे पनि बताएका छन् । देश निर्माणमा राजनितिक तथा […]

स्वतन्त्र राजनीतिक समूह दर्ता गराइ देशमा बैचारिक बहस शुरु गर्ने : मन्त्री त्रिपाठी

गौरीशंकर जयसवाल- परासी१० मंसिर । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले नेकपा पार्टी बिभाजन भए सबिधान नै ध्वस्त हुने बताएका छन । गृह जिल्लमा आउनु भएका त्रिपाठीले स्वतन्त्र राजनितीक समूह नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मलेनमा यस्तो बताएका हुन । त्रिपाठीले नेकपा कथासचीत बिभाजन भए भने राजनितीक प्रणली र सबिधान नै खतरामा पर्ने […]

बढेन महेसपुर भन्सारमा व्यपारीहरुको चाप

परासी, ९ मंसिर । छोटी भन्सारबाट स्तरउन्नती भई मुल भन्सारमा परिणत भएको महेसपुर भन्सारमा व्यपारीहरुको चाप बढन सकेन् । विगत लामो समयदखि छोटी भन्सारको रुपमा काम गर्दै आएको महेसपुर भन्सार स्तरउन्नती भई मुल भन्सार त बन्यो तर भन्सारमा व्यपारीहरुको चाप र कारोबार फिटिक्कै बढेन । वि.स. २०७५ साले श्रावण १ गते नेपाल सरकारले उक्त छोटी […]

खण्डर बन्दै लुम्बिनी चिनी कारखाना : नासिदै सरकारी सम्पत्ति

परासी, ९ मंसिर । संचालकको बदमासीले सरकारी सम्पती खण्डर बन्दै गएको छ । पशिचम नवलपरासीको सुनवल नगरपालिका १ मा अवस्थित लुम्बिनी चिनी कारखाना संचालकको लापरवाहीले सरकारी भवनहरु खण्डर बन्दै गएको छ भने जग्गाहरु अतिक्रमण भैरहेको र काठदाउराहरु चोरी हुदै सरकारी सम्पत्ति नाष भैरहेको छ । मिल विगत ३ बर्षदेखि संचालनमा छैन । मिलमा मिलका गार्ड […]

पूर्वी नवलपरासीका क्रसर उद्योगहरु मापदण्डविपरीत

कावासाेती, ६ कार्तिक । पूर्वी नवलपरासीमा रहेका सबै क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । पूर्वी नवलपरासी अर्थात् नवलपुरमा रहेका १२ वटा क्रसर उद्योगहरु सबै मापदण्डविपरीत रहेको पाइएको हो । नवलपुर, दुम्किबासमा बागलुङ कालिका क्रसर उद्योग, महावीर एग्रिगेट इण्डष्ट्रिज प्रालि, त्रिवेणी क्रसर उद्योग रहेका छन् । त्यसैगरी, अरूणखोलामा महाराजा क्रसर उद्योग, चोरमारामा न्यू मनकामना […]

बर्दघाटबाट ३ लाख ८७ हजार सहित १२ जना जुवाडे पक्राउ

परासी, १ मंसिर । प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल संचालक सहित १२ जना जुवाडेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । जिल्लाको बर्दघाटन नगरपालिका २ चिसापानी स्थित ध्रुब भण्डारीले संचालन गरेको रोएल कटेज नामक होटेलमा जुवा खेलीरहेको १२ जना र होटल संचालक […]

सात लाख नक्कली नोट सहित तीन जना पक्राउ

जनकपुरधाम, २७ कात्तिक । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय […]

लुम्बिनी प्रदेशको सुन्दरीकरण र शहरीकरण गर्ने प्रदेश सरकारको योजना : मन्त्री चौधरी

🔹गौरीशंकर जयसवाल- परासी २६ कार्तिक । लुम्बिनी प्रदेशका भौतीक पूर्वाधार बिकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा रहेका पिछडीएका जिल्लाहरुलाई शहरीकरण गर्नको निम्ती प्रदेश सरकार बिशेष योजनाका साथ अघि बढेको दाबी गरेका छन । उनले १२ वटा जिल्ला मध्ये नवलपरासी पनि पिछडिएको जिल्ला मानिएको हो भन्दै अबको पाँच बष्र्ष भित्र नवलपरासी जिल्ला पनि शहरीकरण भैसक्ने बताए । आज […]

ऐम्नेष्टी नेपाल समुह ३१ परासीको २४ औँ साधारणसभा सम्पन्न

उमेश बि.क– परासी, २६ कार्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा अवस्थित पर्यटकीय एतिहासिक पुरातात्त्विक बौद्धकालिन प्राचीन ककरपत्त नगरीमा ऐम्नेष्टी इन्टरनेशनल नेपाल समुह -३१ परासीको २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। समुह -३१ परासीको संयाेजक सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुखअातिथ्यता एवं उपाध्यक्ष उत्तमा रायको […]

सुस्तामा विभिन्न पार्टी परित्याग गरि सय जना नेपाली कांग्रेसमा प्रवेश

परासी, २२ कार्तिक । नवलपरासीमा सय जनाले विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै जिल्लाका नेकपा, जसपा र स्वतन्त्र राजनितिक समुहलाई परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेस सुस्ता–५,पकलिहवा इकाइ समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयजनाले नेपाली काङ्ग्रेस पार्टीमा […]