स्थानिय

सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम नवलपरासीमा प्रभावकारी

🔹गौरीशंकर जयसवाल- परासी १० फागुन । पश्चिम नवलपरासीमा सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी रहेको पाईएको छ । पश्चिम नवलपरासीको पाँच वटा स्थानिय तहको स्वास्थ्य चौकीमा ग्रिन तारा नेपाल परियोजनाले संचालन गरेको सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी रहेको पाईएको हो । ग्रिन तारा नेपाल परियोजना सुत्केरी महिलाहरुलाई लक्षित गरी संचालन गरेको कार्यक्रमको […]

पाल्ही बहुमुखी क्याम्पसका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

परासी, ७ फागुन । पाल्ही बहुमुखी क्याम्पस जितपुर परासीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ । प्रथम क्याम्पस सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचत समितिले सपथ ग्रहण गराएपछि पदाधिकारीहरुले पदभार पनि ग्रहण गरेका थिए । क्याम्पसले आयोजना गरेको सपथ ग्रहण समारोहमा क्याम्पसका अध्यक्ष राधेश्याम पाठको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय […]

प्राथमिक उपचार सम्वन्धी ३ दिने जनचेतना मुलक कार्यक्रम

सुरेश यादव परासी, २९ माघ ।आज याेगदान राष्ट्र का लागि शाखा पश्चिम नवलपरासी काे आयाेजना तथा रामग्राम न.पा , सरावल गा.पा र पाल्हिनन्दन गा.पा काे सहयाेगमा प्राथमिक उपचार सक्बन्धी ३दिने जनचेतना मुलककाे रामग्राम न.पा वडा नं १२ पुरानाे जिल्ला बाल कल्याण काे सभाहलमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । याेगदान राष्ट्र का लागि पश्चिम नवलपरासीको […]

फुटबल प्रतियोगिता सम्पन्न

विमल भट्टराईपरासी, २९ माघ। सिद्धार्थ शिशु सदन माध्यमिक विधालय सुनवलको ३२ औं बार्षिक उत्सवको अबशरमा दोस्रो सिद्धार्थ शिक्षक फुलबल प्रतियोगिता विहिवार सुनवल सिद्धार्थ शिशु सदनमा सम्पन भएको छ । सो कार्यक्रमा स्कुलका प्रिन्सिपल पदम चन्द ठकुरी को अध्यक्षतामा भएको कार्यक्रममा उधोग बार्णिज्य संघ सुनवलका अध्यक्ष्य रमेश कर्माचार्यको प्रमुख अथित्यता रहेको कार्यक्रममा विभिन्न समाज सेवि , […]

भवन शिलान्यास तथा जिन्सी सामग्री हस्तान्त्रण

परासी, २७ माघ । पश्चिम नवलपरासीकाे सरावल गा.पा.वर्डा नं २ अत्रहटीमा रहेकाे श्री सुवंशी कन्या आधारभुत विधालय काे थप ३ काठे भवनकाे शिलान्यास तथा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष गंगा प्रसाद चाैधरी काे अध्यक्षता तथा संघिय सांसद देवेन्द्रराज कण्डेल काे प्रमुख आतिथ्यता एवम् सरावल गा.पा. अध्यक्ष राधेश्याम चाैधरी […]

रामग्रामका जेष्ठ नागरीकलाइ दैलाेमै उपचार सेवा

नवलपरासी, २१ माघ । नवलपरासीकाे रामग्राम नगरपालिकामा जेष्ठ नागरीक संग मेयर कार्यक्रम अन्र्तगको पालिका स्तरीय सरोकारवालाहरुसंग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रममा बोल्दै रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जेष्ठ नागरिकहरूलाइ दैलाेमै उपचार सेवा प्रदान गर्ने कार्यक्रम ल्याएकाे बताउनु भएकाे छ । नगर प्रमुख गुप्ताले, जेष्ठ नागरीकसंग मेयर कार्यक्रम संचालन […]

अन्नपुर्ण मोडल कलेज पढ्ने विद्यार्थीहरु क्रेडिट ट्रान्सफर गरी अष्ट्रेलिया जान पाउने

परासी, २० माघ । अष्ट्रेलिया क्रेडिट ट्रान्सफर हुने गरी अन्नपुर्ण मोडल कलेजमा शैक्षिक शत्र २०७७÷०७८को लागी वि.ए प्रथम वर्षमा भर्ना खुलेको कलेजले जनाएको छ । मंगलवार रुपन्देही तिलोत्तमामा रहेको होटल पौवामा सेमिनार सम्पन्न गरेको कलेजले वैदेशिक अध्ययनको लागी चहाना हुने विद्यार्थीहरुलाई मध्यनजर गर्दै ललितपुरको लगनखेलमा रहेको निम्स कलेज सँग सहकार्य गरेको अन्नपुर्ण मोडल कलेजका अध्यक्ष […]

सुस्ताले गुमायो एक सिमा रक्षक योद्धा

परासी, १७ माघ। देशको भुमिप्रति समर्पित सुस्ताको भुमि बचाउनको लागि आहोरात्र खट्दै आएका इन्ताफ मियाको बिरामीका कारण मृत्यु भएको छ। बिरामीका कारण कमजोर हुँदै गएका मिया ७२ बर्षको उमेरमा मृत्यु भएपछि सुस्ताबासी अत्यन्तै दुखी भएका छन।सुस्ता भुमी जोगाउन सुस्ता सिमामा भारतीय ज्यादतीका विरुद्धमा लडदै आएका मियाको निधन प्रती दुखी हुँदै सुस्ताबासी भन्छ्न हामिले एउटा पिलर […]

मानव अधिकार तथा शान्ति समाज नवलपरासीको नेतृत्वमा अधिकारी

परासी, माघ १६, ।मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाको ११ औं अधिबेशनबाट पुनः सन्तोष अधिकारीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । जसको उपसभापतिमा दिनेश न्यौपाने सचिबमा गणेश न्यौपाने सह-सचिवमा प्रकाश न्यौपाने कोषाध्यक्षमा प्रकाश कुमार बिस्वकर्मा कार्यसमिति सदस्यमा डिक बहादुर पाण्डे, धनमती सापकोटा,सानुमाया भट्टराई,योगेन्द्र भट्टराई,लक्ष्मी देवि चौधरी, निवेश यादव निर्वाचन हुनु […]

सशस्त्र प्रहरीकाे सक्रियताले नवलपरासीमा तस्करी नियन्त्रण हुदै

जितेन्द्र गुप्ता– महेसपुर, १६ माघ । नवलपरासी लामाे समय देखि नवलपरासी जिल्ला लाई तस्करी काे अखडाकाे रुपमा भनेर चिनिने नवलपरासी जिल्लामा अहिले तस्करी नियन्त्रण हुन थालेका छन । केही समय अगाडि सरुवा भई अाउनु भएका गणपति महेशअधिकारीकाे सक्रियताले नवलपरासी मा तस्करी नियन्त्रण हुन थालेकाे बुझिएकाे छ । गणपति अधिकारी काे कडा निर्देशनले नवलपरासी मा सुरक्षा […]