अात्महत्या राेकथामका लागि किसाेर–किसाेरीलाइ सचेत गराउदै रामग्राम नगरपालिका

0
407

परासी, २५ भदौ । रामग्राम नगरपालिकाले आत्महत्या रोकथामका लागि सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व आत्महत्या रोकथाम दिवको अवसर पारी पालिकाको स्वास्थ्य शाखाले सचेतना मुलक कार्यक्रम गरि दिवस मनाएको हो । रामग्राम वडान १६का किशोकिशोरीहरुलाई समुदायमा आत्मा हत्या रोकथामको लागि सचेत गराउदै डिपरेशनबाट बच्ने उपाय समेत जानकारी दिएकाे छ । नगरपालिकाभित्र रहेका समुदायिक तथ निजि विद्यालयका किशोर किशोरीहरुलाई कार्य मार्फत आशाको श्रृजना अभियानका साथ आत्महत्या सम्वन्धी सचेतना फैलाईएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए ।

किशोर किशोरीहरुको मनोविज्ञानमा परेको नकारात्मक प्रभाव, वैदेशिक रोजगारीको असफलता, प्रेमसम्वन्धको असफलता, तथा पारिवारीक कटुसम्वन्धका लगायतका कारण आत्महत्याका प्रयासहरु भैरहने अवस्थालाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाको स्वास्थ शाखाले समुदायमा आत्माहत्य रोकथामको लागी किशोर किशोरीलाई १ दिने सचेतना कार्यक्रम संचालन गरिएको स्वास्थ शाखका हेल्थ असिस्टेन्ट सुरज गौतमले बताए ।

विद्यालयमा अध्यनरत विद्यार्थीलाई किशोर किशोरीको अवस्थामा हुनसक्ने सम्भावित आत्महत्याको अवस्था र आत्महत्याको जोखिमबाट जोगिने संभावित उपायहरुका वारेमा ईन्द्रणी सामाजिक बिकास मंञ्चकी मनोसामाजिक परामर्शदाता सुमित्रा चौधरीले दिएईको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले जानकारी दिए ।

२०७८ ०र७९ को अनुसार ६ हजार ८ सय ३० जना बर्षिक रुपमा आत्माहत्या गरेको पाइन्छ । भने हरेक दिन सरदार १९ देखि २० जनाले ज्यान गुमाउनेको अवस्था छ । बिगत ५ बर्ष देखि ७,८ प्रतिशतले आत्माहत्याको घटना वृद्धी भएको छ । भने ९५ प्रतिशत मानसिक रोगले आत्माहत्या गरेको पाईन्छ । विश्व भारी बढी मात्रमा महिला भन्दा पुरुषको युवाहरुको आत्माहत्याबाट मृत्यु भएको देखिन्छ ।

यस कार्यक्रमको लागि प्रत्येक बर्ष बजेट आएपनी नवलपरासीको सात वटा स्थानीय तह छन भने जसमध्ये रामग्राम नगरपालिकाले हरेक बषर््ामात्र गरेको पाइएको छ तर अरु पालिकहरुले यो कार्यक्रम नगरी बजेट फ्रिज गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here