थारु मिलन केन्द्रको अध्यक्षमा राधेश्याम चाैधरी चयन

0
264

परासी , २८ साउन । थारु मिलन केन्द्र नेपाल नवलपरासीको अध्यक्षमा राधेश्याम चाैधरी सर्व सहमतबाट चयन हुनुभएको छ। शनिबार सम्पन्न भेलाबाट चाैधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी केन्द्रको उपाध्यक्षमा भेष नरायण चाैधरी , सचिवमा सत्रुधन चाैधरी, कोषाध्यक्षमा गिता देबी चाैधरी चयन हुनुभएको हाे ।

त्यस्तै सदस्यमा किशोर कुमार चाैधरी , अाशादेबी चाैधरी,दुर्गा चाैधरी , शिव कुमारी देवी चाैधरी ,हरि नारायण चाैधरी , लक्ष्मीनारायण चाैधरी र जयन्त सिंह थारु चयन हुनुभएको हाे । त्यस्तै केन्द्रको सल्लाहकारमा हेम नारायण थारु , अशोककुमार चाैधरी ,गुलाब प्रसाद चाैधरी , त्रिलाेकीनाथ फाैजदार , मुन्द्रीका चाैधरी रहनु भएको थारु मिलन केन्द्रकाे निवर्तमान अध्यक्ष अशाेक चाैधरीले जानकारी दिनुभएको हाे। अशाेक चाैधरीकाे अध्यक्षता सम्पन्न भेलाबाट चयन भएका कार्यसमितिलाई चाैधरीले बधाई सहित सफल कार्यकालकाे शुभकामना दिनुभएको हाे। त्यस्तै नवनिर्वाचित अध्यक्ष राधेश्याम चाैधरीले अाफुलाई महत्त्वपूर्ण भुमिका प्रदान गर्ने थारु समुदायका अगुवा र समग्र थारु समुदायलाई धन्यवाद दिनुभएको हाे। थारु कलासंस्कृति जगेर्ना , थारुकाे अधिकार तथा समग्र थारु नेतृत्वलाई अगाडि बढाउनकाे लागि बिशेष भुमिका खेल्ने प्रतिबद्धता ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here