६५ बर्षिय बृद्धद्धारा ४ बर्षिय बालिका बलात्कृत

0
689

रबिन्द्र यादव ।
परासी,२ भदौ । नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका ९ मा एक वृद्धले ४ बर्षे बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ परेका छन् । स्थानिय ४ बर्षिय बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ६५ बर्षिय दरोगा थारुलाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

घटनाबारे थप अनुसंधान भईरहेको र बालिकालाई मेडिकल परिक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । घटनाबारे अनुसंधानका कार्य पुरा भए पछि मुद्दा अभियोजन गरिने छ । इप्रकाका अनुसार सो इलाकामा एक बर्ष मित्र यो घटना सहित करणीका ८ वटा घटना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here