ट्राफिक नियमको पाल्ना गर्न ट्राफिक प्रहरीको आग्रह

0
687

परासी, २४ श्रावण । ट्राफिक प्रहरी कार्यालय परासीले नवलरासीको सदरमुकाम परासीमा जनचेतना कार्यक्रम गरेको छ । विभिन्न विद्यालयको विद्यार्थी, नागरिक समाज, बौद्धिक, समाजिक वर्ग र प्रहरीहरुलाई बुद्धचोकमा उतारी सवारी साधान प्रयोगकर्ताहरुलाई ट्राफिक नियमको पाल्न गर्न आग्रह गरेको छ ।

साना तथा ठुला सवारी साधन प्रयोगकर्ताहरुलाई कागज–पत्र बोकेर सवारी साधन चलाउने, सिमिति गतिमा गाडी चालाउने, सिल्ट बेल्ट बान्धने तथा मोटरसाईकल चालकले हेलिमेट लगाउने ओभरलोड नगर्ने पुरै ट्राफिक नियममा सवारी साधन चलाउ आग्रह गरिएको ट्राफिक प्रहरी परासीका प्रमुख नायब प्रहरी निरिक्षक मिनराज कुँवरले जानकारी दिए ।

उनले भने, चालककै लापरवाहीले सवारी दुर्घटनामा पर्ने हुँदा दुर्घटनाबाट जोगिनका लागि चालकहरुलाई बाडदै ट्राफिक नियमको पाल्न गर्न आग्रह गरिदै ट्राफिक नियमको ब्रोशरहरु वितरण गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here