पाल्हिनन्दन गाउँपालिकाले मर्मत गर्न थाल्यो लोहरौली- गेरमा सडक खण्ड : ग्रावेल खसालेर खाल्डाखुल्डी पुरिदै

परासी,२६ भदौ । पश्चिम नवलपरासी जिल्ला काे पाल्हीनन्दन गाउँपालिका काे लोहराैली देखि गेरमा सिमानाका सम्म जाेड्ने लगभग ७ किलोमिटर सडक मा खाल्डाखुल्डी भएको सडक मा ग्रबेल खसाल्ने काम सुरु गएको छ ।

परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटाे रिक्सा , माेटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु अाउने जाने गरेको छैन ।

गेरमा देखि हुँदै नवलपरासी जिल्ला काे सदरमुकाम मा जाेड्ने सडक मा काम सुरु भएको छ । उक्त सडकमा पल्ही नन्दन गाउँ पालिका ले सडक मा ग्रबेल खसाल्ने काम सुरु भएको बताएको छैन । तथा उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे सडक प्रदेश सरकार को भएको ले पनि मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन ।

सडक दिन प्रतिदिन जीर्ण बन्दै गए पछि पाल्ही नन्दन ले ग्रबेल खसाल्ने काम सुरु भएको गाउँ पालिका अध्यक्ष दिपक गुप्ता ले जनकारी दिनु भएको छ । सडक काे बीचबीच भाग मा खाल्डाखुल्डी पानी जामेकाे काम देखेपछि गाउँ पालिकाले चासो लिएको छ ।

याे सडक मा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको थियोे । सडक मर्मत सम्भार मा प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी काे समयमा धुलाेधुलाे हुने अनि बर्षा काे समयमा सडक काे बीच भाग मा खाल्डा खुल्डी मा पानी जामेर सडकमा अावाज जावात गर्न निकै नै समस्या देखेपछि गाउँ पालिका अध्यक्ष दिपक गुपता ले काम सुरु भएको बताए ।

Related articles

महिला बेचविखनमा संलग्न दुई जना पक्राउ

परासी, २ पुष । भारतमा महिला बेच विखन गर्ने दुइ जनालाइ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ । गत मंसिर २७ गते वैदेशिक राेजगारकाे प्रलाेभन देखाइ पश्चीमी नवलपरसाीकाे महेसपुर नाकाबाट भारतमा बेचिन लागिएकाे २ जना महिलाहरूलाइ माइती नेपाल र सिमा प्रहरी चाैकी महेसपुरकाे सहयाेगमा उद्दार गरिएकाे थियाे । जिल्लाकाे पाल्हीनन्दन गाउँपालिका १ महेसपुर नाकाबाट उद्दार […]

नवलपरासीबाट १६ जना हजयात्रीलाई बिदाई

परासी, ४ श्रावण । पश्चिम नवलपरासीबाट हज यात्रामा जाने १६ जना हज यात्रीहरुको एक कार्यक्रम बिच विदाई गरिएको छ । फैजाने अहले बैत संस्थाको आयोजनामा परासीमा आयोजित हाजी बिदाई कार्यक्रममा जिल्लाबाट हज गर्न जाने १६ जना हजयात्रीहरुलाई फुलमाला र खादा लगाई विदायी गरिएको हो । संस्थाका उपाध्यक्ष मौलाना मोहर्रम अलिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]