सरावलमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न

परासी ,२ भदौ पश्चिम नवलपरासीको सरमवल गाउँपालिका वडा नम्बर ५ दुबाैलियामा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक सम्पन्न भएको छ। अादर्श सम्बाद केन्द्र दुबाैलियाकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे सहयोग र सरावल गाउँपालिकाकाे समन्वयमा बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे। अादर्श संवाद केन्द्रकाे संवाद सहयोग समिति अध्यक्ष धर्मराज सहानिकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यता र बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै उपाध्यक्ष रायले बाेक्सि प्रथा एक समाजिक अपराध रहेको बताउनु भएको हाे । बाेक्सि टाेना रुढीबादी परम्परा भएको हुनाले यसलाई मान्ने र कसैमाथि दाेषाराेपण लगाएकाे खण्डमा कानुनि सजायकाे भागिदार हुने बताउदै याे मानवीय अन्धविश्वास भएकोले बिरामी हुने बितिक्कै स्वास्थ्यकर्मीसंग सल्लाह लि अाैषधि उपचार गराउन अनुरोध गर्नुभएको हाे । साथै बाेक्सि प्रथा विरुद्ध नाटक मार्फत जनचेतना जगाईरहेकाे किशोर किशोरी र एविसि नेपाललाई धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानि,वडा नम्बर ३ वडा अध्यक्ष अणेन्द्रनाथ राय ,रेडियो परासीका प्रबन्धक निर्देशक मेघराज गाैतम,पत्रकार माल्ति न्याैपाने , राष्ट्रिय दैनिकककाे कार्यकारी निर्देशक उमेश कुमार बि.क,गाेबरहिया प्रहरी चाैकी इन्चार्ज सई धर्मबहादुर कुँवर , जनता अधारभुत विद्यालय धनगडवाका ब्यवस्थापन समितिका अध्यक्ष गाेपिचज्द हरिजन , शिक्षक तथा अभिभावक संघका अध्यक्ष श्रिराम गाैड, समाजसेवी दिनेश फाैजदार लगाएतले बाेक्सि समाजमा कुनै पनि ब्यक्ति नरहेकाले यस्ता अन्धविश्वासमा नलाग्न अनुरोध गर्दै अाफ्नाे बिचार ब्यक्त गरेका थिए । बाेक्सि प्रथा विरुद्ध मन्चिय नाटककाे निर्देशन एबिसि नेपालकाे फिल्ड सुपरभाइजर साइदा निशा पठानले गर्नुभएको थियाे । भने कार्यक्रम सन्चालन पत्रकार महेश यादवले गरेका थिए ।

Related articles

नवलपरासीका चिनी मिलमा भारतिय उखुकाे चापले जिल्लाका किसान मर्कामा

परासी, १०  फागुन । बिचाैलिया मार्फत भारतीय उखुकाे चिनी मिलहरूमा बिगबिगी बढन थालेपछि उखु किसानहरू थप समस्यामा परेका छन्र । यता  पश्चिमी नवलपरासीका तिनै चिनी मिलहरू ढिलाे संचालनमा अाउनु र अर्काे तर्फ सस्ताेमा भारतीय उखुकाे बिगबीगीले उखु किसानहरूकाे उखु ताैल नहुनु र पुर्जी समेत नपाउनु जस्ता समस्याहरू देखिएकाे किसानहरू गुनासाे गर्दछन्र । चीनी मिलहरू बिचाैलियाहरूलाइ […]

महिनवारी सम्बन्धि अभिमुखिकरण तथा सेनेटरी प्याड बितरण

परासी ,२६ फाल्गुन । नवलपरासीको सरावल गाउँपालिका १ मा अवस्थिति वसन्त मा.बि बसहिमा अाइतबार महिनवारी सरसफाइ सम्बन्धि अभिमुखिकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिकाकाे सहयोगमा तथा गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। सन्जालकि अध्यक्ष मिना चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता […]