रामग्राम नगरपालिका द्वारा ७५% अनुदानमा फलफुल बिरुवा वितरण

0
142

परासी,असार २२ ।आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका द्वारा नगर भित्रका किसानहरुलाई त्यसैगरी सरावल गाउँपालिकामा फलफूलको विरुवा वितरण गरिएकाे छ ।

रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता र कार्यपालिका सदस्य राेशन साह लगाएतको उपस्थितिमा नगर भित्रका किसानहरुलाई आँप,लिच्ची,अनार,अम्बा र कटहर लगाएत फलफूलहरुको बिरुवा वितरण गरिएको नगर प्रमुख गुप्ताले बताउनु भयाे ।

आँप २ हजार ,सोनकाग्दि १५ सय , लिच्चि १२सय ,कटहर ९सय फलफूलको विरुवा वितरण गरिएकाे कृषि शाखा का प्रमुखले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here