ट्रयाकटरले माेटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

0
423

जितेन्द्र गुप्ता–

महेशपुर, ५ जेठ । नवलपरासीको पाल्हीनन्दन गाऊपालिका वार्ड नं १ सुनरीमा एक टयाक्टरले माेटरसाइकललाइ ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

गएराती लुत ३ त ५९२८ नम्बरकाे ट्र्याक्टरले एक स्थानिय माेटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतक मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका वार्ड नं १ रमपुरवा बस्ने २६ वर्षिय अनिल यादवको रहेकाे र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here