बडेराकाे महाबिर बौद्ध बिहार गुम्बाको उद्घाटन

0
260

सुनवल, २० फागुन । सुनवल नगरपालिका १३ सुन्दरबस्तीमा रहेको गण महाबिर बौद्ध बिहार तथा गुम्बाको उद्घाटन गरिएको छ । प्रमुख अतिथी पुर्व गृहराज्य मन्त्री एबम प्रतिनिधी सभा सदस्य देबेन्द्र राज कंडेलले गुम्बाको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा विशेष अतिथी सुनवल नगरपालिका वडा नं १ का सदस्य तथा नेपाल मगर संघ नगर अध्यक्ष मान बहादुर थापा रहनुभएको थियो ।


केशरी थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल मगर बौद्ध सेबा समाज जिल्ला अध्यक्ष तथा गुम्बाका सचिव रमेश राना मगर ,सुनवल नगरपालिका वडा नं १ का सदस्य तथा नेपाल मगर संघ नगर अध्यक्ष मान बहादुर थापा ,सुनवल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डे ,नेपाली कांगे्रस जिल्ला सदस्य देबराज भण्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।


गुम्बाको २०६५ सालको बुद्ध पुर्णिमाको दिन सिलन्यास गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here