रामग्राम -९ पिपरहियामा आग लागि हुदा एक घर जलेर नष्ट

0
422

सुरेश यादव–

परासी १७ फागुन । आज पश्चिम नवलपरासी काे रामग्राम नगरपालिका वर्डा नं ९ पिपरहियामा करिव दिउसाे २ बजे आग लागि हुदा नारद चमार काे फुसकाे छानाे र बाँसकाे टाँटी घर जलेर पुर्ण रुपले नष्ट भएकाे छ । घरमा काेहि नभएकाे बेला आगाे लागेकाे हाे ।

अचानक आगाे लागेकाे देखेर स्थानीय बासिन्दाले आगाे निभाउने प्रयास गरेर आगाेलाई नियन्त्रणमा लिएका थिए । आाग लागि बाट – ३ सेट वेड बिस्तरा रु १५०००/- सामँसगँ J2 माेबाईल रु १२०००/- चामल डेढ किवन्टल रु ७५००/- ताेरी ७५ किलाे रु ७५००/- गहुँ ३ किवन्टल रु ९०००/- र फर्निचर सामाग्री रु २००००/- बराबरकाे समान जलेर नष्ट भएकाे छ स्थानीय सिद्वान्त पाठकले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here