विमल भट्टराई
परासी, २९ माघ। सिद्धार्थ शिशु सदन माध्यमिक विधालय सुनवलको ३२ औं बार्षिक उत्सवको अबशरमा दोस्रो सिद्धार्थ शिक्षक फुलबल प्रतियोगिता विहिवार सुनवल सिद्धार्थ शिशु सदनमा सम्पन भएको छ ।
सो कार्यक्रमा स्कुलका प्रिन्सिपल पदम चन्द ठकुरी को अध्यक्षतामा भएको कार्यक्रममा उधोग बार्णिज्य संघ सुनवलका अध्यक्ष्य रमेश कर्माचार्यको प्रमुख अथित्यता रहेको कार्यक्रममा विभिन्न समाज सेवि , पत्रकार लगाएतको उपस्थित रहेको थियो ।
विहिवार भएको खेलमा सोमनाथ बाबा क्यापस र अनपुर्ण सेकेन्डरी स्कुल विच भएको खेलमा अनपुर्ण सेकेन्डरी स्कुलले ०/२ ले प्राजित गरेको छ ।सो खेल आईतवार फाईनल हुने र भोली लुम्विनी उच्च माध्यमिक विधालय र ज्ञान ज्योति सेकेन्डरी स्कुल विच हुने पदम चन्द ठकुरीले जानकारी दिनुभयो ।