फुटबल प्रतियोगिता सम्पन्न

विमल भट्टराई
परासी, २९ माघ। सिद्धार्थ शिशु सदन माध्यमिक विधालय सुनवलको ३२ औं बार्षिक उत्सवको अबशरमा दोस्रो सिद्धार्थ शिक्षक फुलबल प्रतियोगिता विहिवार सुनवल सिद्धार्थ शिशु सदनमा सम्पन भएको छ ।

सो कार्यक्रमा स्कुलका प्रिन्सिपल पदम चन्द ठकुरी को अध्यक्षतामा भएको कार्यक्रममा उधोग बार्णिज्य संघ सुनवलका अध्यक्ष्य रमेश कर्माचार्यको प्रमुख अथित्यता रहेको कार्यक्रममा विभिन्न समाज सेवि , पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

विहिवार भएको खेलमा सोमनाथ बाबा क्यापस र अनपुर्ण सेकेन्डरी स्कुल विच भएको खेलमा अनपुर्ण सेकेन्डरी स्कुलले ०/२ ले प्राजित गरेको छ ।सो खेल आईतवार फाईनल हुने र भोली लुम्विनी उच्च माध्यमिक विधालय र ज्ञान ज्योति सेकेन्डरी स्कुल विच हुने पदम चन्द ठकुरीले जानकारी दिनुभयो ।

Related articles

पाल्हिनन्दन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजना मृत्यु

महेसपुर,२२ जेठ। नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एकजनाको घटना स्थलमै ज्यान गएको छ। जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ परसिया चोकमा एक पैदलयात्रीलाइ मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको ज्यान गएको हो। आज बिहीबार सान्झ करिब ९ बजेको समयमा परासी तर्फबाट महेसपुर तर्फ गैरहेको मोटरसाइकलले घर फर्किरहेको गाउँपालिका ३ परसिया बस्ने ४८ बर्षिय नाथु गुप्तालाइ ठक्कर दिदा गुप्ताको घटना स्थलमै मृत्यु […]

नवलपरासीका सिमा नाकाहरु सुनसान

परासी, १० चैत । आजदेखि भारत संग जोडिएको सिमानाकाहरु एक साताका लागि बन्द गरिएपछि सिमावर्ति बजारहरु सुनसान बनेका छन् । सरकारले क्रोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै भारत संग जोडिएको सबै नाका एकसाताका लागि बन्द गर्ने निर्णय लिएपछि पश्चिम नवलपरासीका सबै नाकाहरु ठप्प बन्दै बजारहरु पनि सुनसान बनेका छन् । नेपाली सिमावर्ति बजारमा भारती उपभोक्ताहरुको पनि […]