मानव अधिकार तथा शान्ति समाज नवलपरासीको नेतृत्वमा अधिकारी

0
392

परासी, माघ १६, ।मानव अधिकार तथा शान्ति समाज नवलपरासी जिल्ला शाखाको ११ औं अधिबेशनबाट पुनः सन्तोष अधिकारीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । जसको उपसभापतिमा दिनेश न्यौपाने सचिबमा गणेश न्यौपाने सह-सचिवमा प्रकाश न्यौपाने कोषाध्यक्षमा प्रकाश कुमार बिस्वकर्मा कार्यसमिति सदस्यमा डिक बहादुर पाण्डे, धनमती सापकोटा,सानुमाया भट्टराई,योगेन्द्र भट्टराई,लक्ष्मी देवि चौधरी, निवेश यादव निर्वाचन हुनु भएको छ । नया नेतृत्व गरि आगामी दुई वर्ष सम्मका लागी नेतृत्व चयन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here