प्रहरीद्धारा ३ लाख ८ हजारको मालसमान बरामद

0
286

परासी, १५ माघ । सिमा प्रहरी चौकी महेसपुर नवलपरासीले ३ लाख ८ हजारको मालसमान बरामद गरेको छ । स्थानिय तस्कहरुले भन्सार छली नेपाल भित्राउदै गरेको पर्दाको कपडा र हुक पाल्हीनन्दन गाउँपालिका २ गोपालपुरबाट प्रहरीले बरामद गरेको हो ।

प्रहरीको गस्ती टोलीले २ लाख ८५ हजार बराबरको ढोकामा लगाउने पर्दाको कपडा (५७० मिटर) र २३ हजार मुल्य बराबरको हुक डोरी (२३० पिस) बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा तस्करी बढेपछि प्रहरीले सिमा क्षेत्रमा निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here