बिउबिजनमा ६० प्रतिशत अनुदान दिदै सुस्ता गाउँपालिका

परासी, २८ असोज । सुस्ता गाउपालिकाले बिउबिजनमा ६० प्रतिशत अनुदान दिने तयारी गरेको छ । सिमावर्ती गाउपालिका रहेको सुस्तामा धान,गहुँ,मकै,आलु ,तोरी उखुलगायतका बाली प्रस्सत उब्जनी हुन्छ । पालिकाभित्रका जमिनमा सम्भावना रहेका बालीहरुका बिउविजनमा अनुदान दिने नीति अनुसार गहुँ मकै आलु लसुन तथा प्याजका बिउमा ६० प्रतिशत अनुदान दिने पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

गहुँ लगाउने समय भएको हुदाँ गहुको बिउबितरणका लागि सम्पुर्ण तयारी भइसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिनुभयो ।

Related articles

बाल दिवसको अवसरमा बक्तृत्वकला सम्पन्न 

सुस्ता, २६ भदौ । सुखी नेपाली समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार भन्ने मुल नारा सहित राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सोमबार त्रिभुवन मावि बेलाटारीमामा सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका ( शिक्षा शाखा ) को आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा गाउँपालिका क्षेत्रभित्रका ६ वटा सामुदायिक र ५ वटा […]

बर्दघाटमा नगर स्तरिय हाजरिजवाफ प्रतियोगिता 

बर्दघाट, ८ असार ।  बर्दघाट नगरपालिका वडा नम्बर ७ को आयोजनामा युवा तथा बाल क्लब खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत नगर स्तरिय हाजरिजवाफ प्रतियोगिता वडा नम्बर ७ को त्रिनेत्र अध्यात्मिक चिन्तन केन्द्र जिमरेभारको सभाहलमा शनिबार सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुब थारुको अध्यक्षता तथा प्याब्सनका जिल्ला सल्लाहकार गुरुदत्त गौतमको […]