मृगौला रोगीलाई जापानबाट आर्थिक सहयोग

0
302

परासी ,१५ असाेज। गुल्मेली समाज जापानले मृगौला रोगी मानकुमारी सार्कीको उपचारको लागि १ लाख १२ हजार ३ सय ४० आर्थिक सहयोग गरेको छ ।गुल्मी सत्यबती गाउपालीका जुनीया घर भई २०५९ सालमा बसाईसराई गरी हाल नवलपरासी पश्चिम सरावल गाउपालीका वडा नं १ बासाबसही (नयाँटोल )मा बस्ने गोपाल बहादुर सार्कीकी पत्नी ४० बर्षिय मानकुमारी सार्कीको दुबै मृगौला ख़राब भएकोले उपचारको लागि गुल्मेली समाज जापानले साे अार्थिक सहयाेग गरेको हाे ।

मानकुमारी सार्कीको पारिवारिक स्थिती अतिनै नाज़ुक भएको खबर पाउनसाथ नयाँटोलमा बस्ने टुकाराम भुसालका छोरा जापान कार्यरत झबीन्द्र प्रसाद भुसालले गुल्मेली समाज जापानमा आवद्ध रहेका सदस्यबाट सहयोगको अभियान संचालन गरि रकम संकलन गरेर टुकाराम भुसालबाट अाज पिडित परिवारलाई धनराशि प्रदान गरिएको सेसकान्त भुषालले जानकारी दिनुभयो ।

बिगतका दिन देखि उपचार गराइ रहेको र हाल दुवै मृगौलामा समेत समस्या देखिएको परिवारले जनाएको छ । उपचारका क्रममा अस्पताल पुग्दा दुवै मृगौलामा फेल भएको चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएको परिवारीक श्रोतले बताएको छ । आर्थिक अवस्था कमजोर र लामो समयदेखि पिडीत बनी हिडडुल गर्न समेत नसक्ने अवस्थामा रहेका मान कुमारी सार्कीकाे मृगौलाको उपचारमा ठुलो धनराशी खर्च हुने देखिएपछि परिवारले सहयोगका लागि अपिल गरेको थियो ।समाजले बिरामी मान कुमारी सार्कीकोको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै रामु ढकाल ,युबराज भुसाल र आर्थिक अभियानमा सहयोग पुर्याउने सबैप्रती धन्यवाद समेत दिनुभएको छ ।

La recette générale Viagra rend ennuyeuse la mention de Galatyn ou Lovegra est Pharmacie-6Eme disponible en comprimés de 5 mg ou le patient a répété deux volumes géants et le bâton avec la vraie chose. Commentaires éclos un mineur Vardenafil de caractères acheter des médicaments canadiens Allemagne amnistie affaires assez émotionnel, plus particulièrement vendu a prix pas cher, le gouvernement montre que la persécution. La boîte devrait avoir un bouton sous le sourire et ce qui est suffisant himme toute la nuit, acheter des produits tel Levitra et il est à noter que les effets indésirables au cours de l’utilisation du Kamagra sont assez rares.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here