प्रहरीद्धारा ९ वटा मोटरसाईकल सहित ६ लाख ९० हजारको केराउ बरामद

0
361

प्रहरीले ९ वटा मोटरसाईकल सहित ६ लाख ९० हजार मुल्यबराबरको केराउ(मटर) बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ६ वटा भारतीय मोटरसाईकल र ६ लाख ९० हजार मुल्य बराबरको केराउ बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यायल पठाएको छ प्रहरीले जनाएको छ ।

जिल्लामा केराउको तस्करी बढेपछि प्रहरीले सक्रियता देखाउदै उक्ता मोटरसाईकल र केराउ बरामद गरेको हो । सिमा क्षेत्रमा हुने अपराध नियन्त्रण र चोरी तस्करी न्युनिकरणका लागि प्रहरीले कडा निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here