प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

0
258

परासी, ५ असोज । नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका का० अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सुरु भएको हो । गाउँ सभा बाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) एेन, विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापन एेन र सुशासन एेन २०७७ सर्वसम्मत पारित भएको छ।

गाउ सभामा ४८ जना सदस्यहरुमध्ये ४५ जना सदस्यहरुको उपस्थिती रहेको थियो । सभामा प्रतापपुर गाउपालिकाका कार्यबाहक अन्जु चौधरी अध्यक्ष, गाउँपालिका भित्र रहेका वडाका वडा अध्यक्षहरु लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको, पत्रकारहरुको सहभागिता रहेको थियो । प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले सहजीकरण गर्नुभएको सभामा दफाबार छलफल भएकोकोे प्रतापपुर गाउँपालिकाका सुचना अधिकारी जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here