प्रहरीद्वारा ३ लाख बराबरको केराउ बरामद

संजय कुशवाहा-

परासी, २३ साउन । पश्चिम नवलपरासीको सिमाबाट ३ लाख २० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपालबाट भारततर्फ अबैध रुपमा लग्दै गरेको ६४ बोरा (३२ क्विन्टल ) केराउ प्रतापपुर गाउँपालिका वडा न.५ धर्मौलीबाट प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ फाली साईकल सहित मानिस भागेका थिए ।

उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Related articles

नवलपरासीको सनइ सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

परासी, ७ पुस । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो । उक्त […]

मापदण्डविहीन औषधी पसल

काठमाडौँ, २१ जेठ  । औषधि भण्डारणका लागि औसतमा २५ देखि ३० डिग्रीको तापक्रम आवाश्यक पर्छ । त्यसमाथि ओस नभएको र सुख्खा ठाउँमा औषधि राख्नुपर्ने हुन्छ । तर के बिरामीले सेवन गर्ने औषधि यस्तो न्यूनतम मापदण्डभित्रकै हुन्छन् त ? यो प्रश्नप्रति धेरैको ध्यान पुग्ने गरेको छैन । तपाईं हामी सबैले देख्ने गरेका छौँ, ‘अधिकांश फार्मेसी जस्ताको […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *