संजय कुशवाहा
परासी असार २७। पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न.५ बसहियामा अस्थित रहेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था कार्यालयमा चोरी भएको छ ।
शुक्रबार राति ताल्चा फोडेर सहकारी बाट नगद ३ लाख ५० हजार रुपैंया चोरी भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ ।
घटना बारे अनुसन्धान भईरहेको र चोरको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।