महालक्ष्मी बहुउद्देश्यीय सहकारीमा साढे ३ लाख चोरी

संजय कुशवाहा

परासी असार २७। पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न.५ बसहियामा अस्थित रहेको महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था कार्यालयमा चोरी भएको छ ।
शुक्रबार राति ताल्चा फोडेर सहकारी बाट नगद ३ लाख ५० हजार रुपैंया चोरी भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले बताएको छ ।
घटना बारे अनुसन्धान भईरहेको र चोरको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Related articles

नवलपरासीको ७ वटै पालिकाको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख : कुन पालिकाको कति?

परासी, १२ असार । पश्चिम नवलपरासीको ७ वटै स्थानिय तहकोे कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ । जिल्लाको यि ७ वटै स्थानिय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख […]

८ लाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडाै, १० माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो।उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ। #सेताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *