अपांगता भएका ब्यक्ति हरुलाई किटनाशक झुल बितरण

0
441

बेलाटारी, २२ असार। नवलपरासीको प्रतापपुर गाउपालिका मा रहेका अपांगभयका ब्यक्तिहरुलाई किटनाशक झुल बितरण गरिएकाे छ ।जनजागृति अपांग सस्थाका अध्यक्ष बच्चा राजभर काे अध्यक्षता तथा वडाअध्यक्षहरुकाे प्रमुख अतिथयतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

प्रतापपुर गाउपालिकाकाे सहयाेग तथा जनजागृति अपांग सस्थाकाे अायाेजनामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।गाउपालिका भित्र रहेका प्रतेक वडामा रहेका ४१०जना अपांगहरुलाई झुल बितरण गरिएकाे सस्थाका अध्यक्ष बच्चा राजभर ले जानकारी दिनु भयाे ।झुल बितरणले स्थानीय क्षेत्रमा रहेका अपाङहरुलाई थप उर्जा थपेकाे अपाङका अगुवा ताहिद धुनियाले बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here