अपांगता भएका ब्यक्ति हरुलाई किटनाशक झुल बितरण

बेलाटारी, २२ असार। नवलपरासीको प्रतापपुर गाउपालिका मा रहेका अपांगभयका ब्यक्तिहरुलाई किटनाशक झुल बितरण गरिएकाे छ ।जनजागृति अपांग सस्थाका अध्यक्ष बच्चा राजभर काे अध्यक्षता तथा वडाअध्यक्षहरुकाे प्रमुख अतिथयतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

प्रतापपुर गाउपालिकाकाे सहयाेग तथा जनजागृति अपांग सस्थाकाे अायाेजनामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।गाउपालिका भित्र रहेका प्रतेक वडामा रहेका ४१०जना अपांगहरुलाई झुल बितरण गरिएकाे सस्थाका अध्यक्ष बच्चा राजभर ले जानकारी दिनु भयाे ।झुल बितरणले स्थानीय क्षेत्रमा रहेका अपाङहरुलाई थप उर्जा थपेकाे अपाङका अगुवा ताहिद धुनियाले बताउनु भयाे ।

Related articles

परासीमा देवी दुर्गा माताको आकर्षण मुर्ति बनाई पुजाअर्चना

परासी, १९ असोज । परासीमा देवी दुर्गाको आकर्षण मुर्ति बनाई भव्य मेलाको तयारी गरिएको छ । हिन्दु समुदायको महान पर्व विजया दशैमा देवी दुर्गाको आकर्षण मुर्ति बनाई निकै सिंगारिएर पुर्जा अर्चना भैरहेको छ । उक्त मुर्तिलाई परासीको हाटवजारमा बुधबार लाग्ने दशंैमा राखि विशाल मेला लगाउने तयारी मेला आयोजक समितिको रहेको छ । रामग्राम नगरपालिका २ […]

स्वच्छ नगर निर्माणमा सबैकाे सहयोगकाे अपेक्षा

सुनवल, २३ पुष । सुनवल नगरपालिकाले राजमार्ग सरसफाई अभियान अन्तर्गत पूर्वपश्चिम राजमार्गको ८२ फिट भित्रको क्षेत्रसम्म व्यापक सरसफाई अभियान संचालन गरेकाे छ । यसै क्रममा सुनवल, वडा नं. १२ भुमही देखि वडा नं. ७ ज्यामिरे सम्मको राजमार्ग रहेको क्षेत्र सम्मका सबैखाले अवरोधहरुलाई हटाई स्वच्छ नगर निर्माणमा सहयोग पुरयाउनुहुन सरोकारवालाहरुमा हार्दिक आग्रह गरेको छ । विशेष […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *