काेटहि देबि सामुदायिक अध्यन केन्द्र ठुलाेखैरटवाद्वारा स्वास्थ सामाग्री बितरण

बेलाटारी, २२ असार। पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुरमा रहेकाे काेटहि देबि सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ। ,स्वास्थ्य चाैकि ठुलाेखैरटवा लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे काेटहि देबि सामुदायिक अध्यन केन्द्रका सचिव सन्ध्या यादव ले बताउनु भयाे ।

काेटहि देबि सामुदायिक अध्यन केन्द्र काे अध्यक्ष बिश्राम यादव अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा न ४का वडा अध्यक्ष जन्त्री प्रसाद बरईकाे प्रमुख अतिथ्यतामा स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।कार्यक्रम मा काेटहि देबि सामुदायिक अध्यन केन्द्र का सदस्य महादेव यादव ,पत्रकार नन्दु यादव ,स्वास्थ्य चाैकिका प्रमुख मन्ताेष कुशवाहा लगायतले शुभकामना मनत्ब्य ब्यक्त गर्नुभएकाे थियाे।जस्मा मास्क २००पिस ,सेनिटाईजर २००बाेतल ,साबुन २००पिस र ग्लाेभ्स ४००पिस रहेकाे सस्थाले जनाएकाे छ ।साथै साबुन पानिले हात धाेअाै , सामाजिक दुरि कायम गराै काेराेनाबाट अाफु बचाै र अरुलाई पनि बचाअाै भन्ने कुरामा ध्यान दिनुपर्ने सस्थाले सबैमा अाग्रह गरेकाे छ ।

Related articles

माफियाकरणको अन्त्यका लागि संघीय जनगणतन्त्र : परि थापा

परासी, २० फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पूर्व सांसद परि थापाले दलाल ब्यवस्थाको अन्त्यको आवश्यक रहेको बताउनुभएको छ । सोमवार देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीले बर्दघाट २ चिसापानीस्थित चिसापानी सामुदायिक वन उपभोक्ता समुह प्रांगणमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले दलाल ब्यवस्थाको अन्त्य गरी संघीय जनगणतन्त्रको स्थापना गर्नु जरुरी भइसकेको बताउनुभयो […]

सरावलमा बिधुत ट्रान्सफरमर जडान : गाउँपालिका अध्यक्ष चौधरीले गरे उदघाटन

परासी ,३१ असार। नवलपरासीको सरावल गाउँपालिका भित्र विभिन्न टाेलमा बिद्धुत ट्रान्सफरमर जडान कार्य गरिएको छ। सरावल गाउँपालिका वडा नं. ६ कुर्थावल, बड्सार र वडा नं. ४ बड्की बडसारमा १०० किलाेवाट क्षमता भएको बिद्धुत ट्रान्सफरमर बुधबार जडान गरि उदघाटन गरिएको हाे । बिधुत ट्रान्सफरमर सरावल गाउँपालिकाकाे सहयोगमा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले उदघान गरि लाइन सुभारम्भ गर्नुभएको […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *