लुम्बिनी सामुदायिक अध्यन केन्द्र प्रतापपुरद्वारा स्वास्थ सामाग्री बितरण

परासी,१९ असार। नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ । त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,ईलाका प्रहरी कार्यालय बेलाटारी ,स्वास्थ्य चाैकि बेलाटारी ,वडा न ९काे कार्यालय बेलाटारी र प्रतिभा महिला तथा सहकारी सस्था लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्रका सचिव मुन्ना सिध्दिकि ले बताउनु भयाे ।

लुम्बिनी सामुदायिक अध्यन केन्द्र काे अध्यक्ष गाेबिन्द पजियारकाे अध्यक्षता तथा प्रतापपुर शिक्षा शाखाकाे सयाेजक दधिराम शर्माकाे प्रमुख अतिथ्यतामा स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।जस्मा मास्क १२००पिस ,सेनिटाईजर १००बाेतल ,साबुन ५००पिस र ग्लाेभ्स ८००पिस रहेकाे सस्थाले जनाएकाे छ ।साथै साबुन पानिले हात धाेअाै , सामाजिक दुरि कायम गरा‌ै काेराेनाबाट अाफु बचाै र अरुलाई पनि बचाअाै भन्ने कुरामा ध्यान दिनुपर्ने सस्थाले सबैमा अाग्रह गरेकाे छ ।

Related articles

रकेट चुल्हाे बनाउने तालिम सम्पन्न

परासी ,४ चैत । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकिटोलमा अाज एक दिने रकेट चुल्हाे बनाउने तालिम सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ८ का दलित र अति बिपन्न परिवारका सदस्यलाई साे तालिम प्रदान गरिएको हाे। युनाइटेड मिसन टु नेपालद्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रम अन्तर्गत फटकिटोलका ३० जना महिलाहरूलाई रकेट चुल्हाे […]

मदरबाबा मेला अाएका एक युवक नहरमा डुवेर वेपत्ता

सुस्ता, १६ फागुन ।  पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका २ महलवारी स्थित मदारस्थान मेला भर्न अाएका १८ वर्षीय युवक महलवारी स्थित ठूलाे नहरमा डुवेर वेपत्ता भएका छन्। वेपत्ता हुनेमा भारत विहारकाे गाेपालपुर थानाकाे विनाेद खरैँया वषने १८ वर्षिय मक्सुद अालम रहेका छन । ईलाका प्रहरी कार्यालय वेलाटारीका प्रहरी निरीक्षक केदार वस्नेतले दिएकाे जानकारी अनुसार फागुन १२ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *