१७ औं धान दिवस मनाउदै कृषकहरुलाइ सम्मान गरियो

0
322


परासी, १५ असार । अाज देश भरिनै १७अाै धान दिवस काे उपलक्ष्यमा बिभिन्न कार्यक्रम गरि मनाईएकाे छ।धान उत्पादनमा बृध्दि अात्मनिर्भरता र समृद्धि भन्ने मुलनाराका अाज नवलपरासी मा पनि धान दिवस लाई भब्यता का साथ मनाईएकाे छ ।

रामग्राम जेसिज परासी काे अायाेजना अाज कृषक सम्मान तथा दहि चिउरा खाने कार्यक्रम भब्यता साथ सम्पन्न गरेकाे छ।रामग्राम जेसिज का अध्यक्ष सन्दिप अग्रहरीकाे अध्यक्षता तथा रामग्राम नगरपालिका कि उपमेयर रम्भा कुवर काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रम मा रामग्राम जेसिजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, रामग्राम महिला जेसिजकी अध्यक्ष रजनी ढकाल, रामग्राम महिला जेसिजकी पूर्व अध्यक्ष रिगंला यादव, बाल संगठनका सचिव बसन्त पराजुली, पत्रकार हुसेन अन्सारी, मोहन पौडेल, कृषक उस्मान गनि मोमिन लगाएतले बोल्नुभएको भएकाे थियाे ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमेयर कुँवरले नगरपालिकाले ल्याएको नयाँ बजेट किसान मैत्री रहेको बताउनुभयो ।

लकडाउनका कारण यस पटक किसानले मल र बिउका लागि थप कष्ट भोग्नुपरेको बताउँदै उहाँले आगामी वर्ष मल भण्डारणका लागि नगरपालीकाले बजेट विनियोजन गरेको बताउँदै मलको समस्या केही हद सम्म समाधान हुने बताउनुभयो।कार्यक्रम मा ४जना कृषक लाई समेत सम्मान गरिएकाे थियाे ।

यसैगरि सरावल गाउपालिकाकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसन नेेेेपाल काे सहयाेगमा अाज सरावल गाउपालिका पनि बिधिवतरुपमा धान दिवस मनाईएकाे छ।स्थानिय खेतमा राेपाई गरि दहिचिउरा खाएर धान दिवस मनाईएकाे गाउपालिकाले जनाएकाे छ

गाउपालिकाकि उपाध्यक्ष उत्तमा रायकाे अध्यक्षाता तथा राधेश्याम चाैधरीकाेे प्रमुुख अतिथ्ययतामा कार्यक्रम सम्पन्न भएकाे हााे ।प्रमुुख अतिथि चाैधरीले बाेल्दै गाउपालिकाले किसानहरु हकहितकाे लागि नमुुना बजेट बिनियाेजन गर्दै अाएकाे र अाउनेे दिनमा थप अाकर्षक बजेट ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयाे।किसानहरुलाई सेवा सुबिधा दिने कुरामा गाउपालिकाले कुनै पनि कसर बाकि नराख्ने समेत बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here