सरावल गाउँपालिकामा ब्यवसायिक कृषकलाई कृषि उपकरण बितरण

परासी ,१० असार। नवलपरासीको सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण बितराण गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि कृषसहरुलाइ कृषि उपकरण बितरण गरेको हो ।

निजि तथा ब्यवसायिक फमकाे लागि उपकरण खरिदमा ५० प्रतिशत अनुदान बापत ५ अाेटा चाप कटर (चारा काट्ने मेसिन) सरावल १ बासाकाे कैलाश यादव ,वडा नं.२ मनरीका रमेश यादव , वडा नं. ४ गाेबरहियाकि दुर्गावति यादव ,वडा नं.६ गडाैरीकाे सुरेश यादव तथा वडा नं. ६ पुसाैलिका उमेश गुप्तालाई प्रदान गरिएको हाे । र २ ब्रस कटर वडा नं. २ मनरीका जगदिश यादव ,वडा नं. ४ ललितपुरका इन्दल यादव हस्तान्तरण गरिएको हाे।

ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल एवम् पशुसेवा प्राबिधिक यम अर्यालकाे सहभागीतामा हस्तान्तरण गरिएको हाे ।

Related articles

सरावलमा गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता

उमेश वि.क- सरावल, १२ असाेज । नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ३ मा रहेकाे हिमालय युवा क्लब सरावलले ३० अाैँ गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिताको तयारी सुरु गरेको छ। सरावल गाउँपालिका वडा नं. ३ सरावलमा दशैकाे दिनसम्म आयोजना गरिने गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता असाेज १४ गते अाइतबार देखि सुरु भइ दशैकाे दिन सम्म सञ्चालन […]

न्यायका लागि एम्नेष्टी समुह ३१ परासीद्धारा हस्ताक्षर संकलन अभियान शुरु

परासी, २५ मंसिर । एम्नेष्टी नेपाल समुह ३१ परासीले देशभरि संगै नवलपरासीमा पनि राईट फर राईट अभियान अन्तगर्त हस्ताक्षर संकलन कार्यक्रम संचालन गरेको छ । एम्नेष्टी नेपालको निर्देशनमा समुह ३१ परासीले १० दिसम्बरको अवसर पारी सोमबार रामग्राम नगरपालिका ५ परासी बुद्धचोक र रामग्राम नगरपालिका १५ सुक्रौली स्थित जनता माविमा सो हस्ताक्षर संकलन कार्यक्रम गरेको हो […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *