भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद

0
651

🔹रबिन्द्र यादव-

परासी,१ असार। नवलपरासीमा प्रहरीले, भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको २ लाख ८४ हजारको कपडा तथा हाडवयर सामान बरामद गरेको छ । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ५० हजार ८ सय मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल सरावल गाउँपालिका ७ बुडन्तवापुर्बाट बरामद गरेको बताएको छ ।

यस्तै पाल्हिनन्दन गाउँपालिका २ गोपालपुरबाट पनि १ लाख ३३ हजार २ सय ८४ मुल्य बराबरको हाडवयरको सामान बरामद गरेको छ । उक्त बरामद सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइएको नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here