परासी, ३२ जेठ। प्रतापुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको मृत्युको शोकमा भोलि सोमबार एक्दिन जिल्ला समन्वय समिति सहित ७ वटै स्थानीय तह बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला समन्वय समितिले निकालेको प्रेस बिगप्तीमा मृतक शर्मालाइ हार्दिक श्राधान्जली व्यक्त गर्दै उन्को शोकमा भोलि एक्दिन जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समन्वय समीती समेत बन्द रह्ने उल्लेख गरिएको छ।
जिल्लाको परासीमा राखिएको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकमा आउदै गर्दा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको बर्दघाट लक्छ्मी नगरपुलमा दुर्घटना भै मृत्यु भएको हो।