नेपालमा क्रोना सन्क्रमितको संख्या ३७६२ पुग्यो

0
266

काठमाडौ, २६ जेठ, । सोमबार थप तीन सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here