बेलाटारी, २२ जेठ। पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका अन्तर्गत रहेकाे अायुर्बेद शाखा ले अाज प्रतापपुर गाउपालिका वडा न ९मा रहेकाे क्वारेन्टाइन मा बसेकालाई च्वनप्रास र अस्वगन्ध बितरण गरेकाे छ ।क्वारेन्टाइन मा रहेमा नागरिकहरुकाे लागि तन्दुरुस्त रहन तथा शक्ति बढाउने उदेश्य का साथ बितरण गरिएकाे अायुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्रले जानकारी दिनु भयाे।
अायुर्बेद शाखाबाट उपलब्ध सामान प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माले त्रिभुवन क्याम्पस मा रहेकाे क्वारेन्टाइन ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।प्रतापपपुर गाउपालिका वडा न ९ त्रिभुवन क्याम्पस मा रहेका ६४जना लाई साे सामान बितरण गरिएकाे मिश्रले बताउनु भयाे। प्रतापपुर गाउपालिका भित्र रहेकाे प्रत्येक वडाकाे क्वारेन्टाइन मा रहेका ११३जना सबै जनालाई बितरण गरिने याेजना रहेकाे वहाले बताउनु भयाे ।साथै बितरण कार्यक्रम पश्चात याेगा समेत गराईएकाे थियाे।प्रतापपुर अायुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे अायुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै अाएकाे छ विभिन्न समयमा याेगा तथा जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे अायुर्बेद शाखाले जनाएकाे छ ।