कुबेर बचत तथा ऋण सहकारी सस्थाद्वारा ब्याजमा १०%छुट

0
255

नन्दु यादव-

गोपिगन्ज, २० जेठ। पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ६मा अवस्थित कुबेर बचत तथा ऋण सहकारी सस्थाा लिमिटेडले ब्याज १०% छुट दिने भएकाेे छ ।बिश्वब्यापी रुपमा फेैलिदै गईरहेकाे काेराेना सक्रमणले गर्दा देशनै लकडाउन अवस्थामा रहेकाे कारण अार्थिक अवस्था तहस नहस भएकाे अवस्थालाई मध्ये नजर गर्दै सस्थाबाट ऋण लिएका ेसेवाग्राहीले आगामी असार २०गतेसम्ममा ब्याज रकम जम्मा गरेमा लकडाउन अवधी भरिको ब्याजमा १० छुट दिने निर्णय भएकाे सस्थाका ब्यवस्थापक लक्ष्मुन काेईरीले बताउनु भयाे ।

खासगरि लकडाउन समय अवधि देखि असार २०गते सम्म ब्याज बुझाउदा सो अवधिबरिको ब्याजमा १०%ले अाउने रकम छुट दिने निर्णय गरिएकाे ब्यवस्थापक काेइरीले जानकारी दिनु भयाे ।सस्थाले कृषि ,शैक्षिक, बैदेशिक लगायत क्षेत्रमा अार्थिक लगानि गरेकाे सस्थाले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here