बिधायक अजय शाहीद्वारा द्वारा पत्रकार,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री बितरण

0
336

बेलाटारी, २० जेठ। प्रदेश सभा सदस्य अजय शाहिले क्रोना विरुद्धको लडाइमा अग्रसर भइ खटि रहेका पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मिहरु सुरक्षा सामग्री बितरण गरेका छ्न। नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र न १ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहि द्वारा कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने पत्रकार ,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य उक्त स्वाथ्री सामाग्री बितरण गरेका हुन।

पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएकाे प्रदेश सदस्य शाहिले बताए ।त्यसैगरि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षामकर्मीलाई पनि मध्यनजर गर्दै स्वास्थ्य सामागरि बितरण गरेका हुन।

प्रदेश सासद शाहिले प्रतापपुर गाउपालिका काेे स्वास्थ्य प्रमुख लाई १०सेट पिपिई ,सुस्ता गाउपालिका का स्वास्थ्य प्रमुख लाई ९सेट पिपिई ,ईप्रका बेलाटारीलाई २सेट पिपिई , नेपाल शशस्त्र प्रहरी बल गुठिप्रसाैनी लाई २सेट पिपिई ,बलिनगरमा रहेकाे शशस्त्र सुरक्षा बललाई २सेट पिपिई र ५जना पत्रकार हरुलाई पिपिई सेट सहित माक्स, सेनिटाईजर, ग्लबस लगायतका सामाग्री उपलब्ध गराउनु भएकाे हाे । स्वास्थ्य सामाग्री ग्रहण गर्दै पत्रकार स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुले विभिन्न संघ संस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here