दशगजामा अलपत्र नेपालीहरुलाइ खाजा बितरण

0
319

महेसपुर, १३ जेठ। नवलपरासीको सरावल गाउँपालिका ६ बटसारका स्थानीय युवा समाजसेवी चन्द्र कुमार गुप्ताले दशगजामा भोकभोकै बसिरहेका नेपाली काम्दारहरुलाइ खाजा बितरण गरेका छ। भारतको विभिन्न शहरबाट घर फर्किन जिल्लाको महेसपुर नाकामा आइपुगेका दर्जनौं भोको नेपाली कामदारहरुलाइ खानको लागि उन्ले गत आइतबार चाउचाउ र पिउनका लागि पानी बितरण गरेका हुन।

क्रोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल भारत लक्डाउन भएपछि घर फर्किन दसगजामा आइपुगेका कामदारहरु भोकभोकै बसिरहेका अवस्थामा केही राहतहोस भनी युवा समाजसेवी गुप्ताले चाउचाउ र पनि बितरण गरेपछि उनीहरु खुशी व्यक्त गरेका थिये। गुप्ताले उक्त पानी र चाउचाउ दश्गजामा अलपत्र नेपाली काम्दार र सिमाम खटिएका सुरक्षाकर्मीहरुको लागि उप्लब्ध गराएका थिये।सो मनबियता दर्शाउने कार्यले निकै चर्चा पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here