प्रहरीद्वारा मदिरा र सुर्ती बरामद

0
335

नन्दु यादव

बेलाटारी, १८ बैशाख। बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस सक्रमणलाई राेकथाम गर्ने उदेश्यका साथ नेपाल सरकारलेे गरेकाे लकडाउनकाे माैैैका छाेपि नवलपरासीमा नेपालबाट भारत तर्फ लैजाने क्रममा १२कार्टुुुन स्टार नाम गरेकाेे मदिरा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।ईलाका प्रहरी कार्यालय बेलाटारीकाे गस्ति टाेलीले प्रतापपुर गाउपालिका वडा न ७ जगरनाथपुर बाट मदिरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयाे ।

लकडाउन काे बेलामा प्रहरी कडाईका साथ अगाडि बढेकाे लेे अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन प्रहरी सफल भएकाेे छl१०गते ७५७ सिसि विभिन्न नाम गरेकाे मदिरा प्रहरीले बरामद गरेकाे थियाे भने १५गते ५कार्टुन फायर नाम गरेकाे मदिरा २००लिटर घरेलुु मदिरा र सुर्ति समेत नियन्त्रणमा लिएकाे थियाे ।अबैध मदिरालाई भन्सार पठाउने निरिक्षक पाण्डे बताउनु भयाे।सिमानाका क्षेत्रमा अबैध तस्करी राेक्ने मेराे मुख्य याेजना रहेकाे निरिक्षक पाण्डे ले बताउनु भयाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here