साैजन्य साना किसान कृषि सहकारीद्वारा माक्स र साबुन बितरण

0
402

नन्दु यादव बेलाटारी, १४ बैशाख । बिश्वब्यापी रुपमा महामारी काे रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरसकाे सक्रमण बाट बच्नकाे लागि प्रतापपुर गाउपालिका वडा न ८पिपरपातीमा रहेकाे साैजन्य साना कृषि सहकारी सस्थाले अाफ्ना ५३६ जना शेयर सदस्य तथा सस्था मा अाबध्दलाई माक्स र साबुन बितरण गरिएकाे सस्थाका ब्यवस्थापक रामेश्वर कुशवाहाले जानकारी दिनु भयाे ।

सरकारले महिनाै दिन देखि गरेकाे लकडाउन काे बेलामा स्थानिय स्तरमा बसाेबास गरेका शेयर सदस्य तथा सस्थामा अाबध्द लाई सामान बितरण गरेकाे सस्थाका अध्यक्ष प्रदिप सिहले बताउनु भयाे।अाफु बचाै र अरुलाई पनि बचाउभन्ने मुल नाराका साथ अाज बितरण गरिएकाे सस्थाले जनाएकाे छ ।सस्थाले हरेक अापत बिपतमा यहाका जनताहरुलाई विभिन्न प्याकेजकाे रुपमा सहयाेग गर्दै अाएकाे छ भने बिभिन्न समयमा जनचेतनामूलक कार्यक्रम समेत सन्चालन गर्दै अाएकाे सस्थाका सन्चालक सदस्य हरि कााेईरीले बताउनु भयाे ।अाउने दिनमा यस सस्थाले यहाँ जनताहरुकाे हातमा हात र काधमाकाध मिलाई अगाडि बढने प्रतिबद्धता समेत काेईरीले ब्यक्त गर्नु भयाे।सस्थाले माछापालन ,तरकारी खेति ,उखु खेति ,भैसिपालन ,शैक्षिक लगायतकाे क्षेत्रमा स्थानियलाई अार्थिक लगानि गरि सहयाेग गर्दै अाएकाे छ ।साथै सरकारले गरेकाे लकडाउनलाई पुर्णरुपमा पालन गरि सबै सुरक्षित हुनुपर्ने सस्थाले सबैमा अपिल समेत गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here