सुनवल नगरपालिकाको बैठकबाट गरिएका निर्णयहरु : पुर्णपाठ सहित

0
478

सुनवल, २ बैशाख । आफनो नगर क्षेत्रमा राहत वितरण सम्बन्धि सुनवल नगरपालिकाको कार्यपालिका बैठक बसी विभिन्न निर्णय गरेको छ । आज ६४ आंै कार्यपालिकाको समिक्षात्म बैठकबाट गरिएको ५ वटा निर्णय नगरपालिकाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

कार्यपालिका बैठकबाट राहत वितरण, र अनुमानित खर्च, कोषमा संकलित रकम, क्वारेन्टाईन संचालन व्यवस्थापन लगायतका ५ वटा निर्णय गरिएको नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।

हेरांै प्रेस विज्ञप्ती ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here