८ लाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

0
645

काठमाडाै, १० माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो।उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ। #सेताेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here