नवलपरासीमा लागु औषधसहित दुई जना पक्राउ

0
252

बर्दघाट, ५ असोज । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औषध सहित दुइजना युवालाइ पक्राउ गरेकाे छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका २ चिसापानी सवारी चेकजाँजकाे क्रममा ति दुइ युवाहरूलाइ लागु औषध सहित  पक्राउ लागु औषध मुद्धामा मुद्धा चलाइ थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर उपमहानगरपालीका वडा नम्बर २६ बस्ने वर्ष २९ का अमित गुरुङ्ग र सोहि ठाँउ बस्ने वर्ष २६ का काश गुरुङ्ग रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरू सवार ना ५४ प २७६५ नम्बरकाे माेटरसाइकलकाे डिक्कीमा लुकाइ राखेकाे डाईजापाम १८ एम्पुल, नुफिन १८ एम्पुल, फेनरागन १८ एम्पुलरि ५४ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here