सर्पदंशबाट एक बालिकाको मृत्यु

0
276

सुस्ता, १० भदाै । नवलपरासीमा सर्पदंशबाट एक बालिकाको ज्यान गएको छ । प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवा स्थित एपेक्स इगलिश बोर्डिगं स्कुलमा यूकेजीमा पढने वर्ष ७ की रितिका यादवको सर्पदंशबाट ज्यान गएको हो ।

उनी अध्ययनका लागि विद्यालय गएकाे बेला दिउंसो करिब २ बजे उनलाइ सर्पले टोकेको थियाे । सर्पले टाेकेपछि उपचारका लागि भारतको निचलौल समुदाईक अस्पताल लैजादै गर्दा बाटाेमा ज्यान गएको परिवारिकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here