कान्ग्रेसकाे क्रियाशील सदस्यता परिचय पत्र बितरण

0
277

सुस्ता, १० भदाै ।  पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५ पक्लिहवामा नेपाली कान्ग्रेसले क्रियाशील सदस्यता परिचय पत्र बितरण गरेकाे छ । साबिक पक्लिहवा गाउकार्य समितिका सभापति राधेश्याम कुशवाहाकाे सभापतित्व तथा पुर्व सांसद देवकरण कलवारकाे प्रमुख अतिथ्यतामा क्रियाशील सदस्यता परिचय पत्र बितरण गरिएकाे हाे । साबिक गा वि स पक्लिहवाका  १८३ जनालाई क्रियाशील सदस्यता बितरण गरिएकाे नेपाली कान्ग्रेसका जिल्ला सदस्य विश्व प्रेम पाठकले जानकारी दिनु भयाे ।

कार्यक्रमा पुर्व सांसद विक्रम खनाल, महासमिति सदस्य लालबहादुर गुरूङ , क्षेत्रीय सभापति मुकुल अचार्य , महिला संह क्षेत्रिय सभापति विमला उपध्याय ,तरूण दल क्षेत्रीय सभापति सतिष चौधरी , युवा नेता उमेशचन्द्र यादव , लगायतले मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि देवकरण कलवारले अाउनेदिनमा नेपाली कान्ग्रेस लाई पहिलाे पाटि बनाउन अब अामकार्यकर्तालाई एकजुट हुनपर्ने निर्देशन दिनु भयाे।अगामि चुनावमा पहिलाे पार्टी बनाउन अब गाउघरमा गृहकार्य गर्ने दिन रहेकाेले सबैले गृहकार्य मा जुटन कार्यकर्ता लाई निर्देशन दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here