चितवनमा आन्दोलनकारी र प्रहरी बीच झडप

चितवन,८ भदौं । संचारकर्मी रबि लामिछानेका समर्थक र प्रहरी बीच झडप भएको छ। दुई पक्षयीय झडपमा चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच अहिले झडप भएको हो । प्रहरीले दर्जनबढी अश्रुग्यास प्रयास गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।

Related articles

नवलपरासीमा सवारी दुर्घटनामा हुँदा २ को मृत्यु ३९ जना घाईते

परासी, ५ मंसिर । पुर्व पश्चिम राजमार्ग अन्तगर्त पश्चिीमी नवलपरासीको सुनवल नगरपालिकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३९ जना घाईते भएका छन् । महेन्द्रनगरबाट काकरभिटाका लागि हिडेको ना ५ ख १०९६ नम्बरको बस गएराती सुनवल नगरपालिकाको १३ सुर्यबस्तीमा आफै अनियन्त्रित भई खोल्छामा पल्टिदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको […]

महेसपुर भन्सारद्धारा बरामद सेतो मटर निलाम : गाडी निलामको तयारी

परासी, २८ मंसिर । नवलपरासीमा सेतो मटर र मरिचको तस्करी बढेको पाइएको छ । जिल्लाका तस्करहरु प्रहरीलाई छल्दै विदेशी सेतो मटर, मकै र मसलाको आँडमा मरिचको तस्करी गर्ने गरेको खुलेको छ । जिल्लाको सिमामा व्यवसायिक फर्म खोलेर बसेका तस्करहरु नेपालका मुख्य–मुख्य बजारबाट मटर, मकै, मरिच, सुपारी र विभिन्न मसलाका सामानहरु पिकपमा रातारात ल्याएर अवैध रुपमा […]